बर्दिया, (नेस)। माइती नेपालले बर्दियामा सञ्चालन गरेको मानव बेचबिखनविरुद्ध कार्यक्रमको गुलरिया नगरस्तरीय परियोजना समितिद्वारा अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ।
माइती नेपालले गत ६ महिनाको अवधिमा ७० जनालाई परामर्श तथा पारिवारिक पुनर्मिलन सेवा प्रदान गरेको र २२ जनालाई सीप विकास तालिम दिएको, १७ वटा जबरजस्ती करणीको मुद्दामा सहयोग पुर्याएको कुरा माइती नेपालका जिल्ला संयोजक गायत्री रिमालले जानकारी गराउनुभयो।











प्रतिक्रिया