नुवाकोट, (नेस) ।नुवाकोटको गेर्खुखोलाले डाइभर्सन बगाउँदा अवरुद्ध पासाङल्हामु सडक ९ घण्टापछि सञ्चालनमा ल्याइएको छ।
बुधबार राति आएको बाढीले पासाङल्हामु राजमार्गकोको त्रिशूली बेत्रावती सडक खण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो।











प्रतिक्रिया