प्रभु बैंकका दुई नयाँ शाखा खुले

0
Shares

 

काठमाडौं, (नेस)
प्रभु बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउ“पालिका–७ स्थित साल्दाङमा १९२ औं शाखा र तनहु“को बन्दीपूर गाउ“पालिका– १ स्थित डुम्रेमा १९३औं शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बैंकको शे–फोकसुण्डो शाखा उद्घाटन शे–फोकसुण्डो गाउ“पालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले डुम्रे शाखा कार्यालय बन्दीपुर गाउ“पालिकाका अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गर्नुभएको थियो ।