‘दुःख बाँडौ सुःख साँटौ’ भन्दै जुट्यो नेविसंघ


काठमाडौँ ।
देशको विभिन्न ठाउँमा गएको बाढीपिडीतको निम्ति बिपत्तिको मिलेर सामना गरौं भन्दै काठमाडौँको विभिन्न १० स्थानमा राहत संकलनमा जुटेको नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए । बाढीपिडीतको घाउमा मलमलगाउनको निम्ति नेविसंघद्वारा राहत संकलन कार्यक्रममा जुटेको र केही दिनमै क्षतिग्रस्त स्थानमा सहयोगको निम्ति पुग्ने निवर्तमान केन्द्रिय सदस्य नबराज त्रिपाठीले बताउनुभयो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरि देशभरका साथिहरुलाई राहतमा जुट्न आह्वान गरेका थिए ।