नक्कली भिषासहित विमानस्थलबाट दुई पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । त्रिभुवन विमानस्थलबाट नक्कली भिसासहित दुई जना प्रहरी पक्राउमा परेका छन् ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले दुवई जान लागेका दुई नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीले नक्कली भिषासहित विदेश जान लागेको गोप्य सुचनाको पाएपछि दिपक मगर र दिपु मगर नाम गरेका दुई जानालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।