यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबीच ५ बुँदे सहमति

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।
जिल्लामा कृयाशिल विघार्थि सङ्गठनले आन्दोलन नै गर्छु भने पछि शुक्रबार यातायात व्यवसायि र विघार्थि सङ्गठन विच ५ बुँदे सहमति भएको छ।

अनेरास्ववियु का केन्द्रीय सदस्य सुरेश अधिकारिका अनुसार छलफल बाट पासाङ ल्हामु मार्गको रसुवा जिल्ला भित्र सन्चालन हुने सार्वजनिक यातायात लाई व्यवस्थापन गरि पुराना र मापदण्ड विपरितका यातायातलाई तत्कालै हटाई अपांगता भएका व्यक्ति,जेष्ठ नागरिक,परिचय पत्र अनुसार भाडा छुट गराई छोटो दुरिमा कार्ड लामो दुरिमा फोटोकपि पेस गर्नु पर्ने र बसमा फ्रि वाईफाई पानि, टि,भि लगाएत यात्रुले रूचाएको ठाउँमा खाना र नास्ता खाने उपयुुक्त ठाउमा रोकिनु पर्ने माग रहेको छ।

सवै यातायात कम्पनी प्नालि लाई याथासिघ्र कम्पनी मा दर्ता प्रक्रियामा लैजाने सहमति भई टाईमकार्ड अतिरिक्त सुविधा र भाडा दर को पुनारावलोकन का लागि आगामि असार २८ गते जिल्ला प्नशासन कार्यालय मा पुन वैठक गर्ने सहमति भएको छ।

यातायात क्षेत्र को सुधार का लागि विधार्थि सङ्गठन हरूले यस अधि जिल्ला प्नशासन कार्यालय मा माग पत्र बुझाएका थिए ।