नबिल बैंक र विराटनगर अस्पतँलबीच सम्झौता


नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विराटनगर अस्पतँल छुट र सुविधा पाउने भएका छन् । नबिल बैंक र विराटनगर अस्पतँलबीच छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम सो अस्पतँलले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीलाईा छुट र सुविधाहरु प्रदान गर्नेछ ।

नबिल बैंकले ७९ वटा शाखा, १३३ वटा एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दि“दै आएको छ ।