साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा हुम्लाको सिमकोटमा


काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले हुम्लाको सिमकोट गाउँपालिका कालिचोकमा नयाँ शाखा खोलेको छ।

शाखाको उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूतप्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदबहादुर लामाले सयूक्त रुपमा गरे।नयाँ शाखापछि बैंकको शाखा संख्या ८६ पुगेको छ।