यसपाली एसईई दिएकी नायिका करिश्मा मानन्धर पास

0
Shares

काठमाडौं । नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् ।

ढिलै भए पनि एसर्ईईमा पास भएको उनले आफु निकै हर्षित भएको प्रतिक्रिया दिएकि छन् । उनले पढाईलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।