बिमानमा बम भेटिएपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण

0
Shares

काठमाडौं । भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान लण्डनको उत्तर पश्चिमी क्षेत्रमा रहेका स्टनस्टेड विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

विमानमा बम राखिएको सूचना आएपछि बिहीबार विहान आकस्मिक अवतरण गरिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ ।