सिभिल बैंकको शाखा रौतहटको गरुडामा


सिभिल बैंकले रौतहटको गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सो शाखाको उद्घाटन गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले गर्नुभयो। शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथिसहित सिभिल बैंकको प्रदेश नं। २ का प्रदेश प्रमुख दीपक कुमार श्रेष्ठ, सो क्षेत्रका लगायतको उपस्थिति थियो। गरुडा शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे बैंकले जनाएको छ।