मुगुकोे मुगुम कार्मारोङमा राष्ट्रिय वाणिज्य बैंक पुग्यो


मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका– ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरी कारोबार शुरू गरेको छ। सो शाखासँगै बैंकको संख्या संख्या २२० पुगेको छ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ।