रेखा थापाले के लेखिन्न यस्ताे ?


काठमाडाैँ । नेपाली चर्चित नायिका रेखा थापाले अलि दिक्क मानेकाे भाबमा एक स्टाटस सामाजिक सञ्जाल फेस्बुकमा पाेस्ट गरेकी छिन् । उनि लेख्छिन् बदलिएको ब्यबस्था नबदलिएको चरित्र र अवस्था !

खै कहाँ छन नेपाल बनाउने मस्तिस्क? को बसेको छ मेरो देश भनेर? यहाँ राजनीति र प्रशासन सबै तिर आफ्नो स्थान ओगटेर सुरक्षित हुनेको सिन्डिकेट मात्र छ ।