विप्लव समूहका जिल्ला सदस्यद्वारा पार्टी परित्यागको घोषणा

0
Shares

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा बाजुराका एक जिल्ला सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । विगत ३ वर्षदेखि विप्लव समूहमा आवद्ध रहेका जिल्ला सदस्य दयाराम थापाले पार्टीको व्यवहार प्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

विज्ञप्ति