नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशन भएको छ।
प्रर्दशनको क्रममा प्रहरीले प्रर्दशकारीमाथि लठ्ठी चार्ज तथा पानीको फोहरा प्रहार गरेको छ।
तस्विरः अनील आङदम्बे, काठमाडौं ।












प्रतिक्रिया