२१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)


नेपाल समाचारपत्र, काठमाडौं ।

गृह मन्त्रालयले २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरिएका हुन् ।
सूची हेर्नुहोस्