राहुल गान्धीलाई हराउने स्मृतिले लिईन मन्त्रीको सपथ


काठमाडौँ ।
भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीलाई लोकसभा चुनावमा पराजित गर्ने भाजपाकी नेतृ स्मृति इरानीले मन्त्रीकी सपथ लिएकी छन् ।
बिहीवार साँझ स्मृतिले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मन्त्रीको सपथ लिएकी हुन् ।