Live: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोह


काठमाडाैँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु भएको छ । राष्ट्रपति रामनाथ कोविंदले प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रीहरुलाई केहीबेरमा गोपनियताको सपथ खुवाउँदैछन् ।

हेर्नुहाेस् लाईभ: