बजेट महत्वाकांक्षी: डा. गोविन्द पोखरेल


बजेटको आकारमा वृद्धि भएर आयो । खर्च गर्न सम्यनत्रमा सुधार नगरि ठुलो आकारको बजेट आउनु महत्वाकांक्षी रहेको छ ।१५ प्रतिशत भन्दा नबढाएको भए राम्रो हुन्थो ।

कंमनिस्ट् सरकारले आत्म निर्भर अर्थतन्त्र भन्दै आएकोमा राजश्व जति वाडफाडमा नै सक्ने, विमास भने ऋण ल्याएको बजेटबाट गर्न योजना सारिएको छ । लोक प्रियताको लागि कार्यक्रम वितरण मूखि आएका छन् ।
संघियातको मर्म विगरित आयो संसदको खर्च बढाइएको छ । यता पुँजी वृद्धिमा कुनै आधारहरु आएन् । यस्ले गर्दा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न, रोजगारि सिृर्जना गर्न र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सम्भव छैन् ।

सकरात्मक पाटोमा पूर्वाधारको विकासमा नयाँ संयन्त्रको विकास गर्न खोजिएको छ । आर्थिक सुसासन कायम गर्न खोजिएको छ, जुन सकरात्मक रहेको छ । वैदेशी सहयोग र ऋणको लक्ष्य यस वर्ष पुग्न सकेको छैन् अर्का वर्ष पुग्छ भनिएको छ जनुमा विश्वास गर्ने आधार नरहेको अवस्था छ । बजेटले जन संवृद्धिको लक्ष्य हासिल गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिन्छ ।

डा. गोविन्द पोखरेल
पूर्व उपाध्यक्ष राष्ट्रिय योजना आयोग