सुनचाँदीलाई बैंकमा निक्षेपको रुपमा राखिने


काठमाडौं ।
अब सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने सरकारले नयाँ नियम बनाएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएको हो ।

अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ ।