चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता


नेपाल समाचारपत्र, काठमाडौं ।
श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गर्ने सरकारले निर्णय गरेको छ । सरकारको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने गरी व्यवस्था मिलाउने बताउनुभयो ।

यद्यपी, सरकारले कसलाई कुन विधिबाट भत्ता दिने भन्नेबारे भने केही खुलाएको छैन ।