एक सय ८५ नगरपालिकामा व्यवस्थित सहर निर्माण


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले १८५ नगरपालिकामा व्यवस्थित सहर निर्माण गरिने जनाएको छ । सरकारले केही स्थानमा स्मार्ट सिटी निर्माण गरिने पनि अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

यस्तै विराटनगर, काठमाडौं, बुटवल नेपालगन्जलगायतका क्षेत्रमा मेगासिटी विकास गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ ।