नेपाल समाचारपत्र, काठमाडौँ ।
आर्थिक वर्ष २०७६÷७७ का लागि शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । सरकारले ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने बजेटको उद्देश्य लिएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।
राष्ट्रपति शिक्षा सुधार कोष सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । दिवा खाजाका लागि ५ अर्ब ९५ करोड विनियोजन भएको छ ।
शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको बजेटमा उल्लेख छ ।
प्रतिक्रिया