उर्जामा ८३ अर्ब ४९ करोड बजेट


काठमाडौँ ।
सरकारले आगामी वर्षका लागि उर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेज पेश गर्दै यस्तो बताउनुभएको हो ।