३५ सय मेगावाट विद्युत उत्पादन हुने


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले विभिन्न १८ आयोजनाबाट ३५ सय मेगावाट विद्युत उत्पादन गरिने जनाएको छ । यस आर्थिक वर्षमा १ हजार मेगावट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।