पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाईने, १९ अर्ब बजेट विनियोजन


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका लागि १९ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ।

यस्तै हुलाकी राजमार्ग कालोपत्रे गर्नका लागि १३ अर्ब विनियोजन गरिएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताएका हुन ।

यस्तै सरकारले निर्माणाधिन पुष्पलाल मध्य पहाडी राजमार्गको ४ सय ३५ किमी कालोपत्र गर्नका लागि ५ अर्ब २० करोड विनियोजन।