भूमी बैंक स्थापना गर्ने सरकारको घोषणा


काठमााडौँ ।
सरकारले आगामी आर्थिक वर्षभित्र भूमी बैंक स्थापना गर्ने घोषणा गरेको छ । खाली रहेको जग्गालाई उपयोग गर्नका लागि बैंक बनाउने बजेटमार्फत् अर्थमन्त्री डा.युवराज खतिवडाले घोषणा गर्नुभएको हो ।

खतिवडाका अनुसार बैंकमा भएको जग्गाबाट व्यावसायिक खेती र उद्यम गर्नको लागि लिज कानून बनाईने छ ।