वृद्धभत्ता मासिक एक हजार बढ्यो, एकल महिलाको पाँच सय


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले वृद्धाभत्ता एक हजार बढाएको छ । अब मुलुकका वृद्धाहरु दिँदै आएको वृद्धभत्ता मासिक तीन हजार पुग्ने भएको छ ।

यस्तै पिछडीएको वर्गले पाउँदै आउको समाजिक सुरक्षा भत्ता पाँच सय बढेर मासि एक हजार पुगेको छ ।