खेलकुद शिक्षाका लागि ५ अर्ब बजेट


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले खेलकुद शिक्षको लागि ५ अर्ब बजेट विनियोजन गरेको छ ।

७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताउनुभयो ।

आर्थिक वर्ष २०७५ ०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले खुला विश्वविद्यालय सञ्‍चालन गरिने बताउनुभएको छ ।