प्रदेश र स्थानीय तहलाई कति बजेट ?


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०७५ ०७६ मा प्रदेशलाई ५५ अर्ब बजेट विनियोजन गरेको छ । यस्तै स्थानीय तहलाई ८९ अर्ब ९४ करोड समानीकरण अनुदान विनियोजन गरेको छ ।