बजेटको ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री खतिवडा

0
Shares

आगामी आर्थिक वर्ष २०७६।७७को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्दैछन्।

राष्ट्रिय योजना आयोग, मन्त्रिपरिषदमा बजेटबारे छलफल गराई उनी बजेटको ब्रिफकेस बोकेर संसद भवन उपस्थित भएका छन् ।