काठमाडौँ ।
राजधानीमा बम विस्फोट हुने क्रम जारी रहेको छ । भर्खरै थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया