बम विस्फोटनको दृश्य भिडियोमा


काठमाडौं ।
काठमाडौंको अनामनगरमा आइतबार एक व्यक्तिको ज्यान जानेगरी भएको विस्फोटनको दृश्य त्रासदीय छ । बीभत्स दृश्य हटाई यहाँ घाइतेको अवस्था र विस्फोटनको असर देखिने गरी खिचिएको भिडियो समावेश गरिएको छ । तिघ्रामा गम्भीर घाउ लागेका तर तुलनात्मक रुपमा सामान्य देखिने एक घाइतेको तस्वीर यहाँ देख्नसकिन्छ ।

प्रस्तुत छ भिडियो:

https://www.youtube.com/watch?v=OxYx4g2SwYQ&feature=youtu.be