बत्ती जडान गर्दै कामदार


पुतलीसडकमा ट्राफिक बत्ती जडान गर्दै कामदार । केही दिन यता काठमाडौंका व्यस्त सडकलाई व्यवस्थित बनाउन ट्राफिक बत्ती जडानलाई तीव्रता दिन थालिएको छ । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं