आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

0
Shares

काठमाडौं । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भु–भाग, मध्य र पूर्वि पहाडी भु–भागमा सामान्य बदलीको सम्भावना छ भने बाँकी स्थानको मौसम सफा रहनेछ ।

देशका पश्चिमी भु–भागका साथै मध्य र पूर्वी भू भागका केही स्थानमा अपरान्ह मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना छ ।