ट्यारिफ


चीनले अमेरिकीसंग जारी रहेको व्यापार युद्धलाई निरन्तरता दिँदै आगामी १ जुनदेखि ६० अर्व डलर वरावरको अमेरिकी वस्तुमाथि ट्यारिफ लगाउने जनाएको छ ।