२६ वर्ष यताकै कठोर सरकारः नेता सिंह


बाजुरा ।
नेपालीकांग्रेसका केन्द्रीयप्रतिनीधितथापूर्व खेलकुद राज्यमन्त्री नरेस वहादुर सिंह ले के.पी.शर्माओली नेतृत्वको वर्तमान सरकार २६वर्ष यताकै कठोर सरकार भएको आरोप लागाउनु भएको छ ।बर्तमानसरकार कठोर मात्र हैन ,यो सरकार गठन भएपछि भ्रष्टाचार पनिउत्तीकै मौलाएको उहांको आरोप छ । नेतासिंहले सो कुरा नेपालीकांग्रेस जिल्लाकार्य समितिबाजुरा ले आजदिउसो सदरमुकाममार्तडीमा आयोजना गरेको राष्ट्रि«य जागरण कार्यक्रमको सम्बोधनगर्ने क्रममाब्यक्तगर्नु भएको हो ।

बुदलीयब्यबस्थामा गुण र दोषको आधारमा सर्मथन र विरोध जनाउने परम्पराछ हुन्छ । तर वर्तमान सरकार आफ्नो विरोध सुन्ने चाह्न्न । संसदीयब्यबस्थालाई आँचआउने खालकाअभिब्यक्तीप्रधानमन्त्रीओली वाट पटक पटकआउने गरेको । न्यायलय, प्रहरी प्रशासनलाई प्रभावमापारेर नागरिक त्रसाउने गरेको । स्वतन्त्र पे्रसमाथि यो वात्योबाहानामाअंकुस लगाएको ।,

संविधानको मर्म र भावनाप्रतिकुलशब्दप्रयोग गरेर संसद तथाआमनेपालीनागरिकको आत्म सम्मानमाचोट पुुर्याएको आरोप लगाउनुभएको छ । त्यसैगरी वर्तमान सरकारकापालामा ह्वाइवडी काण्ड सुनकाण्ड, निर्मला हत्याकाण्ड बालुवाटार जग्गा काण्ड , लगायतकातमाम काण्ड भएकाछन्। त्यसैगरी १० वर्षे जनयुद्धका कारण देश पचासों वर्ष पछाडि धकेलिएको आरोप लगाउनुुभएको छ ।

विगतका सरकारलाई कामगर्न धेरै अप्ठेरो थियो । यो सरकारलाई कामगर्न कुनअप्ठेरो छैन देशमाशान्ति र सम्विधान, संघीय ब्यबस्थाआई सकेको छ । स्थानीय , प्रदेश संघीय जतातर्तै यो सरकार बहुमतमा छ तर, विकासको नाममावर्ष वितिसक्दा सम्म १८ प्रतिसतविकास वजेट खर्च गर्न नसेको आरोप लगाउनुुभएको छ ।अधिंकांस समय वर्तमान सरकारले गरेकाक्रियाकलापको टिप्पणीमै खर्चिनुभएको नेता सिंहले कांग्रेसजनमाएकता , सत्रयिता र अनुशासितहुनआवस्यक रहेको वताउनुभएको छ ।

त्यसैगरी कांग्रेस नेताजनकराजगिरीले नेपालीकांग्रेसका समाजवादी नेताविपिकोइरालालाई स्मरण गर्नु हुंदै “विपिप्रधानमन्त्रीहुंदातत्कालिन समयमाआफुले पाउने २५ सय रुपैयातलभ घटाएर २हजारमाझार्ने,मन्त्रीको तलभ २ हजारवाट १५ सय वनाउने । अहिले केपीओलीको वर्तमानसरकाले एउटा राष्ट्रपति सवारकालागि १८ करोड रुपैयाको गाडि किन्ने । जनताभने सडकमा भोक भोकै तड्पीने यहिहो? ” समाजवादी सर्वहारावर्गको सरकार भनेको यहीहो ?प्रतिप्रशनगर्नु भएको छ ।

नेपालीकांग्रेसका नेतापूर्व सभाषदमहानेपालीले बर्तमानअधिनायकवादीचरित्रकोसरकारकाक्रियाकलापको पर्दाफास गर्न कांगे्रसजन उठ्नुपर्ने, नागरिक जागरणल्याउनुपर्ने धारणा राख्नुुभएको छ ।

कांग्रेस सल्लाहकार तथाबौद्धिक ब्यक्तीत्व रंगवहादुर खातीले नेपालीकांग्रेसले के ही गरेन भन्दापनि देशको हितकानिम्ती केगरेन शान्ति, संंविधान, संघीयताकार्यान्वयनकांग्रेसले ल्याएको तर, आफुले गरेकाकामजनतालाई बुुझाउननसक्दाकांगे्रसले हार ब्यहोरेको , पार्टीमा पुरस्कार दण्ड कारवाही र फुकुवाकिन हुन्छ ?आमनागरिकले थाहाउपानुपर्ने कुरामाजोड दिनुभएको थियो । नेपालमहिलासंघकी केन्द्रीय सदस्यगोमाआचार्यले कम्युनिष्ट संग देश चलाउने तरिकानभएको आरोप लगाउनुु भएएको छ ।

त्यसैगरी महिलासंघ केन्द्रीयसदस्यजुनादानीलेजनताजागेको नेता सुतेको अवस्थाभएकोले नीति र नेतृत्व परिवर्तन हुनपनेृमाजो दिनुुभएको छ । कार्यकर्ता एकजुट भएर बर्तमान सरकारले गरेका कुकृतीको पर्दाफास गर्न र विगतमाकांग्रसले गरेकाकामजनतालार्य स्मरण गराउन समृद्ध नेपालनिर्माणको खाकावारे जानकारी गराउननेपालीकांग्रसले राष्ट्रिय जागरण अभियान गरेको नेपालीकांगे्रस जिल्लाकार्य समिति सभापतिकविराज पण्ण्डितले बताउनुभएको छ