रुकुममा जिप दुर्घटना,१ को मृत्यु ५ घाईते


धनवीर दाहाल,रुकुम ।
रकुम (पश्चिम) को सदरमुकाम मुसिकोट खलंगा बाट रुकुम (पूर्व) को चिसापानी गैरहेको लु १ ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा ९ महिनाको एक जना बालकको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार घटना स्थलमा प्रहरी गएको छ ।

घटना बारे थप विवरण आँउन बाकी छ ।