एसएसपी विश्वराज पाेखरेल डीआईजीमा सिफारिस


काठमाडौँ ।
गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पाखरेललाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा सिफारिस गरेको छ । उहाँ एक्लै डीआईजीमा सिफारिस हुनुभएको हो ।

डीआईजीमा सिफारिस भएसंगै अब २८औँ आईजीपीका उहाँको बाटो खुल्ला भएको छ ।