मुख्यमन्त्री रनिङ्ग शिल्ड सुरु

0
Shares

पाल्पा, (नेस)
पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनोट खेलकुद प्रतियोगिताा सुरु भएको छ ।

जिल्ला स्तरीय छनोट प्रतियोगीतामा १० बटा स्थानिय तहका भलिबल महिला पुरुष तेक्वान्दो, डब्लुटिएफ, एथलेटिक्स (महिला÷पुरुष) दौड प्रतियोगीता अन्र्तग १५ सय मि, महिला र ५ हजार मिटर पुरुष सटपुट, व्याडमिन्टन महिला पुरुष र बुद्धिचाल खेल बिधामा गरी २ सय भन्दा बढी खेलाडीहरु छनोटका लागी प्रतिस्पधा गर्ने आयोजकले जानकारी गरायो ।

छनोट भएका खेलाडीहरु २३ गते देखी हुने प्रदेश स्तरीय प्रतियोगीताक लागी सहभागीहुनेछन् । भलिबल तर्फको पहिलो खेलमा रम्भा गाउँ पालिकाले बगनासकाली गाउँ पालिकालाई १ २ सेटमा पराजित गदै दोश्रो चरणमा प्रबेश गरेको छ ।