विप्लवका ‘बडीगार्ड’ भुजेल जेल चलान

0
Shares

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’का पूर्वबडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् । सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्न भएको भन्दै भुजेलाई महानगरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।