’एन्फा डे’मनाउने

0
Shares

काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ एन्फाले यही वैशाख २२ गते एन्फादिवस (एन्फा) डे मनाउने भएको छ।

एन्फाकाप्रवक्ताकिरण राईले सोमवार प्रेश विज्ञप्ती जारी गर्दै यस वर्षदेखि एन्फा डे मनाउनलागिएको जानकारी दिएका छन् । त्यस अवसरमाएन्फाले फुटबल खेलको विकासमा योगदानगर्ने व्यक्तित्वहरु मध्ये पुरानोलाई सम्मान र नयाँलाई प्रोत्साहनको रुपमाविभिन्न ११ विधामा अवार्ड प्रदानगर्ने भएको छ।

जसमावर्ष २०७५ को उत्कृष्ट खेलाडी महिलापुरुष, उदयीमान खेलाडी, प्रशिक्षक, रेफ्री, क्लब र जिल्ला संघलाई पुरस्कार प्रदानगर्ने विज्ञप्तीमा उल्लेख छ। यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड पनिप्रदानगरिनेछ।