सन्राइज र एशियन लाईफ बीचसम्झौता


काठमाडौ(नेस)
काठमाडौं वैशाख ११,२०७६ सन्राइज बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १ सय ४ वटै शाखाहरmबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ ।

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गर्नुभयो ।