एनआईसी एशिया बैंकको ५ नयाँ शाखा


काठमाडौं(नेस)
एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बाराको फेटामा समेत गरी ५ नया“ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले मध्यपुर थिमी नगरपालिका वडा नं ६ मा नया“ शाखा संचालनमा ल्याएको छ ।त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखा, सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखा, चन्द्रागिरी नगरपालिका वडा –११ सतुंगलचोकमा र बाराको फेटा गाउ“पालिका वडा –३ मा नया“ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।