![](https://newsofnepal.com/wp-content/uploads/2019/04/dog_GXwcdVoBlB.JPG.405x290_q70_crop.jpg)
मानिसले कुकुरको पिसाब पिउने कुरा कसैलाई पनि विश्वाश नलाग्न सक्छ ।
तर एक अमेरिकी महिलाले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेकी छिन् । उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ ।
उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने गर्दछिन् । आफ्नो कुकुरले पिसाब कम भएमा लीनले छिमेकीको कुकुरको पिसाब समेत माग्ने गर्दछिन् ।
‘मलाई मानिसले मेरो चम्किलो अनुहारको रहस्य सोध्ने गर्छन्, मेरो जवाफ हुन्छ मेरो कुकुरको पिसाब’ ।
(एजेन्सी)