क्षमता अभिवृद्धि तालिम सम्पन्न

0
Shares

ललितपुर, (नेस)
लुनिभाः मिसा पुचःले आयोजना गरेको १५ दिने उद्घोषण तथा महिला क्षमता अभिवृद्धि तालिम सोमबार समापन गरियो ।

सो अवसरमा सहभागीहरुलाई ललितपुर महानगरपालिका–२० का वडाध्यक्ष चन्द्रलाल महर्जनले प्रमाणपत्र वितरण गर्नुभयो । सो तालिमका मुख्य प्रशिक्षक सञ्चारकर्मीसमेत रहनुभएका सुरज व्यञ्जकार हुनुहुन्थ्यो ।