प्रतिमा अनावरण सम्पन्न

0
Shares

काठमाडौं (नेस) । खिलशर्म–राजीवलोचनजोशी स्मारक प्रतिष्ठानको आयोजनामा कपिलवस्तु जिल्लाको साहित्य चौतारी कपिलधाममा कविशिरोमणी राजीवलोचन जोशीको प्रतिभा पूर्वमन्त्री दिपककुमार उपाध्यायले अनावरण गर्नुभएको छ ।

नेपाली साहित्यको माध्यामिक कालको उन्नयानमा महत्वपूर्ण योगदान पुर्याउनुभएका काविका केदारकल्प, गफाढकट, गाञ्जिफारटक, कारिकाढकट, पबित्रत्व, धर्मभाषालोक विादुरनीत्ती विभात,श्लोक संग्रह तथा अगंस्फुरण आदी काविता रचियाता हुनुहुन्छ ।

उक्त कार्यक्रम साहित्य चौतारी कापिलधामको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रम पाज्ञ दिनेशराज पन्त शिक्षाविद् परुषोत्तम राज जोशी साहित्यकार भगवती जोशी लगायतले राजीवलोचन जोशीको व्यक्तित्वमा प्रकाश पार्नुभएको थियो ।