प्रकाश सुपतको ‘दोहोरी ब्याटल–२’ (भिडियोत)

0
Shares

काठमाडौं । पछिल्लो समय बोलमायाका सर्जक तथा कलाकार प्रकाश सपुतले बजारमा ‘दोहोरी ब्याटल २’ सार्वजनिक गरेका छन् । युवामाझ लोकप्रिय रहेका सपुतले गत बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीत अहिले टेड्रङमा छ । बुधबार युट्युबमा अपलोड गरिएको गीत ट्रेन्डिङको दोस्रो स्थान छ । प्रीति आले र प्रकाश सपुतको स्वर रहेका उक्त गीतमा प्रकाशकै शब्द र संगीत रहेको छ । गीतमा दुवैजनाको अभिनय देख्न सकिन्छ ।

गीतमा नेपाली समाजमा सम्बन्धविच्छेदका घटना बढीरहेका बेला त्यसैलाई आधार बनाएर भिडियो निमार्ण गरिएको छ ।

भिडियो