सेतो मच्छिन्द्रनाथको रथ तयार


बर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ तयार गर्दै कामदार । काठमाडौं उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।

तस्वीर: अनिल आङदेम्बे/काठमाडौं