रक्सि को ताल मा मोडलले पुलिसकै अगाडी कपडा खोलेको भिडियो भाईरल

0
Shares

काठमाडाैं । नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक भएको छ । पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए । तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ । भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् ।

यो घटनाका विषयमा वाचम्यानले भनेअनुसार रक्सीको तालमा मेघाले वाचम्यानलाई चुरोट ल्याउन भनेकी थिइन् तर वाचम्यानले चुरोट ल्याउन अस्वीकार गरेका थिए । यही कुरामा रिसाएकी मेघाले वाचम्यानलाई कुटपिट गर्दै अभद्र गाली गरिन् । पछि पुलिस आएपछि उल्टै वाचम्यानलाई नै हातपात गर्न खोजेको आरोप लगाएर फसाउने प्रयास गरिन् । तर, अहिले सार्वजनिक भएको भिडियोमा मेघा नशामा देखिएकी छिन् । भिडियोमा मेघाले वाचम्यानलाई कुटेो र वाचम्यानले आफ्नो बचाउ गरेको देखिन्छ ।

मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् । उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् । पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् ।

हेर्नुहोस मोडल ले कुटपिट गरेको र पुलिस को अगाडी मोडलले कपडा खोलेको भाईरल भिडियो

https://youtu.be/lsLFfhmJeno